Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीबाट प्रधानमन्त्रीलाई १ करोडको चेक हस्तान्तरण


    बुधबार, कार्तिक २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गोर्खा ब्रुअरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

    गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    भूकम्प पीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको गोर्खा ब्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार