Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण, भर्ना भए पाटन अस्पतालमा


    आइतबार, असोज २५ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।

    शनिबार कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन्। ज्वरो आएपछि उनी शुक्रबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा भर्ना भएका हुन् । कोरोना पुष्टि भएपछि उनलाई चिकित्सकहरुले आइसोलेसनमा राखेको बताइएको छ । 

    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार