Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष देवकोटाको कोरोनाबाट मृत्यु


    आइतबार, असोज २५ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष तथा सीटीईभीटीका पूर्व उपाध्यक्ष सरोज देवकोटाको कोरोना संक्रमणबाट निधन भएको छ। 

    देवकोटाको आज बिहान बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा  ७२ वर्षको निधन भएको अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले जनाकारी दिए।

    हिजो कोरोना पुष्टि भएका देवकोटाको आज बिहान ६ बजेर ३० मिनेटमा निधन भएको केसीको भनाई छ।  गोरखा निवासी देवकोटाका दुई छोरा र श्रीमती छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार