Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नेपाल र ओमानबीचको स्कोर बराबरी, सुपर ओभरबाट निर्णय हुने


    आइतबार, कार्तिक १९ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

    टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्न नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

    अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार