Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • विश्वकप छनोट: युएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल


    शुक्रबार, कार्तिक १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपालले युएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने निम्तो पाएको हो। नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार