काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ।
जनअनुसार आज, भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य ५० रुपैयाँ र सानो गोलभेँडाको ३५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ। आलु रातो ५८ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ११० रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ।
आज, प्रतिकेजी लोकल गाजर ७०, बन्दा ५०, स्थानीय काउली ४०, रातो मूला ६०, सेतो मूला १५, भन्टा लाम्चो २५, तने बोडी ५०, मकै बोडी ४०, मटरकोशा १५०, घिउ सिमी १०,राजमा सिमी १३०, भटमासकोशा ८०, तितो करेला ६०, लौका २०, परवल ५०, घिरौँला ३०, फर्सी पाकेको २०,हरियो फर्सी २५, भिन्डि ६०, बरेला ३०, रायो साग २०,तोरीको साग ४०, कन्य च्याउ ८०, डल्ले च्याउ २५०, कुरीलो ७५० र काँक्रो ४० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।
समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउको मूल्य प्रतिकेजी ३२०, केरा दर्जनको १६०, कागती १४०, अनार ४५०, कालो अंगुर ४००, सुन्तला भारतीय १२०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ६०, किवी २०० र आभोकाँडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend