Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरमा भीरबाट लडेर वृद्धको मृत्यु


    आइतबार, कार्तिक १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा। मकवानपुरमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-३ बेसारघारी निवासी ७० वर्षीय वृद्ध गणेशबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

    प्रहरीका अनुसार गणेशबहादुर आज दिउँसो २ बजे घर नजिकै रहेको भीरमा घाँस काट्न जाँदा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार