Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतराज पौड्यालले पाए परराष्ट्र सचिवको जिम्मेवारी


    शुक्रबार, असोज २३ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ। परराष्ट्र सचिव शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त भएपछि रिक्त रहेको सचिव पदमा परराष्ट्रका सहसचिव पौड्याल नियुक्त भएका हन्।

    वरिष्ठताका आधारमा उनलाई जिम्मेवारी दिइएको हो।

    उनले पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरेका थिए। यस अघि पौड्याल परराष्ट्रको प्रवक्ताको जिम्मेवारीमा थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार