Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै


    शनिबार, कार्तिक ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो खेलमा नेपालले शनिबार हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिंदैछ ।

    यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार