Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु


    बिहिबार, असोज २२ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । 

    बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार