Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूहका हुम्ला सेक्रेटरी बुढा पक्राउ


    बिहिबार, असोज २२ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हुम्ला । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

    जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार