Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार ११२६ कोरोना संक्रमित संक्रमणमुक्त


    बुधबार, असोज २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    यो सँगै नेपालमा  ६८ हजार  ६  सय ६८ संक्रमित  उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार ११ हजार १३  जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख १३ हजार ४ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार १ सय ६४ जना क्वारेन्टाइनमा छन्। नेपालमा २५ हजार ७  जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार