Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेपालको खेल हेर्न ओलीदेखि विश्वप्रकाश रंगशालामा


    बिहिबार, असोज २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट  खेलका लागि नेपालले आज लाओसको सामना गर्दैछ । खेल हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रहेको छ ।

    आजको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासम्म रंगशालामा पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार