Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसियाडबाट नेपाली खेलाडीहरु फर्किए


    मंगलबार, असोज २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं। चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली टोली आज स्वदेश फर्किएको छ ।

    राष्ट्रिय खेलकुद परिषद र खेलाडीका आफन्तजनले एक रजक र एक कास्यपदक जितेर फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनीहरुले खेलाडीलाई खादा र फूलले स्वागत गरेका थिए ।

    नेपाली महिला कबड्डी टोलीले कास्य पदक र करातेको ६८ केजी समूहमा धादिङकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् ।

    उक्त रजत विजेता, कांस्य विजेता खेलाडीको टोलीसहित भारोत्तोलन, डान्स स्पोर्टस् क्यानोइका खेलाडीहरु काठमाडौं आइपुगेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार