Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसियाली खेलकुद : क्रिकेटको उपाधिका लागि आज भारत र अफगानिस्तान भिड्दै


    शनिबार, असोज २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधिका लागि आज भारत र अफगानिस्तान भिड्दै छन्।

    यस खेल चीनको हाङझाउमा नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरु हुनेछ । उपाधि जित्ने टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ ।

    हिजो भएको पहिलो सेमिफाइनलमा बङ्लादेशलाई हराउँदै भारत र दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार