Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बलात्कारीलाई फाँसीको सजाय माग गर्दै जनकपुरमा प्रदर्शन


    सोमबार, असोज १९ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । बलात्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै जनपुरमा सोमबार प्रदर्शन भएको छ । 

    स्थानीय युवाहरुले बलात्कारीलाई फाँसीको सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका हुन् । 

    जनकपुरको जनक चोक, राम चोक, भैरव चोकहुँदै जिल्ला प्रहरी कार्यालय धनुषासम्म पुगेर उनीहरुले प्रदर्शन गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार