Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एमाले काेशीकाे अधिवेशनमा उपाध्यक्षसहित ४९ जना निर्विरोध निर्वाचन


    आइतबार, असोज १४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले काेशी प्रदेशकाे अधिवेशनमा उपाध्यक्षसहित ४९ जना निर्विरोध निर्वाचन भएका छन् ।
    उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

    प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयले एक उपाध्यक्ष र ४८ सदस्य निर्विरोध निर्वाचित भएकाे जानकारी दिएकाे छ। कार्यालयका अनुसार चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुने छ ।

    उक्त पदका लागि आज ७ बजेबाट मतदान सुरु गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार