Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार र चिकित्सकहरुको वार्ता जारी


    शनिबार, असोज १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको हाे।

    मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

    उनीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार