Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • एमाले कर्णाली प्रदेश अधिवेशन : भोलि साढे १२ बजे मतदान हुने


    शुक्रबार, असोज १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमति नजुटेपछि मतदान प्रक्रिया सुरु गरिएको हो ।

    प्रथम प्रदेश अधिवेशन निर्वाचन कमिटिद्वारा प्रस्ताव गरेको निर्वाचन तालिका बन्दसत्रले पारित गरेको छ ।

    तालिकाअनुसार अहिले ४ः३० बजेदेखि ६ः३० दरखास्त फारम भर्ने समय तोकिएको छ ।

    भाेलि बिहान ६ः३० बजे दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन ७ः३० बजेदेखि ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी उजुरी गर्ने, ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन ९ बजेदेखि गर्ने भएको छ ।

    त्यस्तै, राती ९ः३० बिहान ८ बजे उम्मेरदारी फिर्ता, ९ः३० बजे उम्मेरदवारको अन्तिम नामावली प्रकाशन र १२ः३० बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार