Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र यादव अमेरिका प्रस्थान गर्दै


    बिहिबार, असोज ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने तयारीमा छन् । उनी भोलि शुक्रबार बिहान त्यसतर्फ जान लागेका हुन् ।

    एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार कार्यक्रम सकेर यादव असोज २३ गते नेपाल फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार