Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • भारतमा नेपालीको हत्यामा संलग्नको आशंकामा ४ जना पक्राउ


    आइतबार, असोज १८ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको महाराष्ट्रको कल्याण शहरमा एक हप्ताअघि एक नेपालीको हत्यामा संलग्न भएको आशंकामा त्यहाँको प्रहरीले ४ जनालाई आइतबार गिरफ्तार गरेको छ ।

    एक साताअघि नेपाली नागरिक भरत थापा कल्याण शहरमा मृत अवस्थामा फेला परेका थिए । हत्यामा संलग्न भएको आशंका गरिएका अन्य ८ जनाको खोजी भइरहेको स्थानीय प्रहरीलाई उद्धत गर्दै टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ ।

    प्रहरी इन्सपेक्टर रमेश भामेले १२ जनाले भरतलाई उनको कार्यालयबाट लगेर हत्या गरेको जानकारी दिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार