Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद खड्काले दिए संखुवासभा कांग्रेस सभापतिबाट राजीनामा


    बुधबार, असोज १० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद दीपक खड्काले संखुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् ।

    खड्काले संसदमा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारण राजीनामा दिएको बताएका हुन् ।

    ‘जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ,’ खड्काले केन्द्रीय कार्यालयमा बुझाएको राजीनामा पत्रमा उल्लेख छ।

    खड्काले आफ्नो राजीनामा स्विकृत गरेर अर्को व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन देउवासँग आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार