Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनिल महासेठले अस्वीकार गरे लोसपाको महासचिव पद


    मंगलबार, असोज ९ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन् । लोसपाले सोमबार सार्वजनिक गरेको पदाधिकारीसहित केन्द्रीय समितिको सूचीमा अनिल महासेठलाई महासचिवमा चयन गरिएको थियो । तर महासेठले आफू सो पदका लागि इच्छुक नभएको बताएका हुन् ।

    उनले पार्टीमा अन्य जिम्मेवार नेताहरूको अवमूल्यन भएको र उनीहरूले उचित स्थान नपाएको बताएका छन् ।

    उनले आफू महासचिव पदका अपेक्षा नगरेको भन्दै अहिलेको परिस्थितिमा महासचिव पदबाट नाम हटाएर अन्य जिम्मेवार व्यक्तिलाई सो पद दिन पनि उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार