Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोरोनाका कारण नेपालमा थप ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो


    शुक्रबार, असोज १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा चार महिला र सात जना पुरुष रहेका छन्।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार