Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा ह्‍वात्तै बढे संक्रमित, आज मात्रै थपिए १६ सय ३८ जना


    शुक्रबार, असोज १६ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्‍वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा १ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताए ।

    काठमाडौंमा मात्रै १ हजार २ सय ८०, ललितपुरमा १ सय ९६ र भक्तपुरमा १ सय ६२ जना संक्रमित भेटिएका हुन् ।

    उपत्यकामा बिहीबार ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

    योसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २६ हजार ७ सय ३८ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार