Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्मचारीमा कोरोना देखिएपछि इटहरी उपमहानगरपालिका तीन दिन बन्द


    शुक्रबार, असोज १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । इटहरी उपमहानगरपालिका शुक्रबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ।

    कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि इटहरी उपमहानगरपालिका तीन दिनसम्म  बन्द गर्ने निर्णय गरिएको सूचना प्रकाशित गरी जानकारी दिइएको छ।  

    प्रशासकीय अधिकृतसहित केही कर्मचारीमा कोरोना पुष्टि भएकाले गर्दा उनीहरुसँगको सम्पर्कमा रहेका अरुको पनि पीसीआर परीक्षण गर्न परेकाले गर्दा उपमहानगरपालिकासहित २० वटै वडा कार्यालय बन्द रहने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार