Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीसीआर परीक्षण निशुल्क गर्न सर्वोच्चको परमादेश


    बिहिबार, असोज १५ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतले पीसीआर परीक्षण नि:शुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

    न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले कोरोना भाइरसकाे संक्रमण पत्ता लगाउँन गरिने पीसीआर परीक्षण नि:शुल्क गर्न परमादेश दिएको हो ।

    अधिवक्ताद्वय केशरजंग केसी र अधिवक्ता लोकेन्द्र वलीले पीसीआर परीक्षण निशुल्क गरिनुपर्छ, यो मौलिक हक भएको भन्दै अदालतमा रिट दायर गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार