Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै


    बिहिबार, भाद्र २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तानबीच भिडन्त हुँदैछ । फाइनलमा स्थान बनाउनका लागि यी दुई टोली खेल्न लागेका हुन् ।

    यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ ।

    एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १-१ खेलमा जित दर्ता गरेका छन् । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए ।

    दुवै टोली भारतसँग पराजित भएका थिए । खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् । भारतले भने, एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार