Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा थपिए ९ सय ४३ जना कोरोना संक्रमित


    बिहिबार, असोज १५ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप ९ सय ४३ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ८ सय १७, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना छन्।

    उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९ सय ११ जना संक्रमित थपिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार