Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रोनाल्डोविहीन पोर्चुगलले लक्जेम्बर्गलाई गर्‍यो ९ गोल


    मंगलबार, भाद्र २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युरो कप छनोटअन्तर्गत सोमबार राती पोर्चुगलले लक्जेम्बर्गलाई ९-० गोलले हराएको छ। पोर्चुगलको मैदानमा भएको खेलमा गोन्कालो रामोस, गोन्कालो इनासियो र डिएगो जोताले २/२ गोल गरे।

    रिकार्डो होर्टा, ब्रुनो फर्नान्डेस र जोवा फेलिक्सले पनि एक एक गोल गरे। पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेको थियो।

    यो खेलमा पोर्चगिज टोलीमा विश्व कीर्तिमानी क्रिस्टियानो रोनाल्डो थिएनन्। कार्ड प्रतिबन्धका कारण उनले यो खेल गुमाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार