Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कप : नेपालको ५० रन पूरा


    सोमबार, भाद्र १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले ५० रन पूरा गर्न सफल भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।

    आसिफ शेख २० तथा कुशल भुर्तेल २९ रन बनाएर खेलिरहेका छन् ।

    ९ ओभर सकिँदा नेपालले ५३ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार