Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो


    मंगलबार, असोज १३ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार