Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत र पाकिस्तानबीचको खेल रोकियो


    शनिबार, भाद्र १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वर्षाका कारण एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल अवरुद्ध भएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

    ४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार