Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कप: नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने


    बुधबार, भाद्र १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

    टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने तयारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार