Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन


    सोमबार, भाद्र ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाको डोल्पाका गुल्मपति आइतबार साँझ ७ बजेबाट सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

    डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले भने– ‘उहाँलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’ साँझ ७ बजेपछि पण्डित एकाएक सम्पर्कविहीन भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार