Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • बागमतीमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)


    बिहिबार, भाद्र ७ २०८०
    1.7K
    Shares
    A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशले आजदेखि गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो ।

    यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थियो । प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    हेर्नुहोस् भाडादर सूची :-

    प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारणसमायोजन_सम्बन्धीसूचना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार