Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • दाङमा बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु


    बिहिबार, भाद्र ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । दाङमा बाँदर धपाउन गएका एक व्यक्तिको भिरबाट लडेर ज्यान गएको छ ।

    बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। बारीमा कमै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर पारिवारिक स्रोतलाई उल्लेख गदै प्रहरीले जनाएको छ ।

    सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ ।

    पश्चिम दाङमा बाँदर र बँदेलले मकै सखाप बनाउने गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार