Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोलाले बगाउँदा वृद्ध दम्पत्तिको मृत्यु


    आइतबार, असोज ११ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा। मकवानपुरमा खोलाले बगाउँदा एक वृद्ध दम्पत्तिको मृत्यु भएको छ।

    आइतबार बिहान साढे ११ बजे मकवानपुरगढी गाउँपालिका ७ झल्लामा बस्ने ६५ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६३ वर्षीय श्रीमती तुलसा परियारको मृत्यु भएको हो।

    उनीहरूलाई सामरी खोलाले बगाएको थियो। उनीहरूको एक किलोमिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मृतक वृद्धदम्पत्तिको शव उठाउने काम भइरहेको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार