Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालको दाबी- गठबन्धनबाट बाहिरिने अवस्था छैन


    मंगलबार, भाद्र ५ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धनबाट बाहिरिने अवस्था भएको तथा नबदल्ने बताएका छन् ।

    मंगलबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे । प्रतिगमनलाई परास्त गरेको, संविाधन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उनले अगाडि भने, ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन ।’

    अध्यक्ष नेपालले सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार