Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि अदालत जाने


    सोमबार, भाद्र ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ । प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले विश्वासको मत लिनपछि एमालेले अदालत जाने भएको हो ।

    सभामुखको मतसमेत जोडिनु असंवैधानिक भएको भन्दै पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने, ‘संविधान जोगाउन पनि हामी अदालत जानै पर्‍यो ।’ सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार