काठमाडौं । यूईएफए बेस्ट प्लेयर अफ दी इयरका लागि तीनजनाको मनोनयन सार्वजनिक भएको छ । अर्जेन्टिनाका लियोनल मेस्सी मेस्सी, नर्वेका एर्लिङ हालान्ड र बेल्जियमका केभिन डे ब्रुना मनोनयनमा परेका हुन् ।
गत सिजन हालान्ड र डे ब्रुनाकै महत्वपूर्ण प्रदर्शनमा म्यान चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग, इङ्लिस प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो । हालान्डले प्रिमियर लिग फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएका थिए ।
मेस्सीले गत सिजन फ्रान्सको घरेलु लिग जितेका थिए भने विश्वकप पनि हात पारेका थिए । विगतमा मेस्सीले दुईपटक यो अवार्ड हात पारेका छन् । हालान्ड र डे ब्रुनाले जित्न सकेका छैनन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend