Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • काठमाडौं महानगरको कार्यपालिका बैठकमा विवाद, काटियो लाइभ प्रसारण


    बिहिबार, साउन ३२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको बैठकमा विवाद भएको छ । कार्यपालिका बैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो ।

    महानगरको नगरसभाले पास गरेको बजेट काटिएको विषयमा वडा नम्बर ७ र ८ का वडा अध्यक्षले विरोध जनाएका थिए । वडा अध्यक्षहरुले विरोध जनाएपछि नगरसभाको प्रत्यक्ष प्रसारण समेत काटिएको बताइएको छ । बैठकमा टेबल ठोकाठोक समेत भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार