Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि बढ्यो सुनको भाउ, आजको भाउ प्रतितोला ९३ हजार ९ सय


    शुक्रबार, असोज ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो तीन दिन देखि घटिरहेको सुनको भाउ आज भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

    बढको मूल्य अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय र तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

    पछिल्लो तीन दिनमा सुन ४१ सय रुपैयाँले सस्तिएको थियो ।

    सुनको मूल्य बढ्दा आज चाँदी पनि ४० रुपैयाँ महँगो बनेको छ । तीन दिनमै दुई सय रुपैयाँ सस्तो बनेको चाँदी शुक्रबार तोलाको ११ सय ६० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार