Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशमा जसपा सरकारमा सहभागी हुँदै


    शुक्रबार, साउन २६ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने मुख्यमन्त्री उद्धव थापाले जानकारी दिएका छन्। मुख्यमन्त्री थापाका अनुसार आजै जसपा सरकारमा सहभागी हुन लागेको हो ।

    यसअघि काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट ३ जना मन्त्री बनेका छन् । जसपा अब सहभागी हुने थापाले बताए । १ जना मात्रै सांसद रहेको जसपामा सांसद निर्मला लिम्बू रहेकी छिन् । उनै मन्त्री नियुक्त हुने थापाले बताए । उनलाई स्वास्थ्य मन्त्रीको जिम्मा दिने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार