Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख घिमिरले बोलाए कार्यव्यवस्थाको बैठक


    बुधबार, साउन २४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले आज बिहान साढे ११ बजे बस्ने गरी कार्यव्यवस्थाको बैठक बोलाएका हुन् ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल हुनेछ । संसद् बैठकअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्ने तय छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार