Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल हुने


    मंगलबार, साउन २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसद् अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालय सिंहदरबारमा बैठक बस्ने भएको हो ।

    जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे ११ बजे बस्दैछ ।

    प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुवै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार