Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि राष्ट्रियसभामा एमालेको अवरोध


    सोमबार, साउन २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आज पनि राष्ट्रियसभामा अवरोध गरेका छ ।

    एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो ।

    बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

    संसद्को अवरोध अन्त्य गर्न अहिले सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार