खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सिरिसेका एक ७३ वर्षीय वृद्ध मृत फेला परेका छन्। प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार शम्शेर राई आइतबार बिहान मृत फेला परेका हुन् ।
घाँस काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । वृद्ध मृत फेला परेपछि बिहान आठ बजेतिर खबर आएको र घटनास्थलमा पुगेर कानुनी प्रक्रियाका साथै थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।
शनिबार बेलुकी नै उनको मृत्यु भएको हुन सक्ने वडा अध्यक्ष महेन्द्र राईले बताए । उनी घरमा एक्लै बस्ने गरेको राईको भनाइ छ ।
काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । आज सामाजिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend