Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुन चाँदीको भाउ


    शुक्रबार, साउन १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।

    सुनको भाउ आज तोलामा एक लाख १२ हजार दुई सय र चाँदी ताेलामा आज एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजाे पनि सुनकाे ताेलाकाे छ सय र चाँदी ताेलाकाे १५ रुपैयाँले घटेकाे थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार