Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुख गौतमले भने- उपसभामुखसमक्ष राजीनामा दिन्छु


    मंगलबार, साउन १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

    काठमाडौंमा रहेका गौतम अहिले विराटनगर पुगेका छन् ।

    गौतमले आफू भर्खरै विराटनगर विमानस्थल आइपुगेको जानकारी दिँदै भने, ‘अब यहाँबाट प्रदेशसभा सचिवालय गएर राजीनामा दिन्छु ।’

    उनले सीधै प्रदेशसभामा गएर उपसभामुखलाई सम्बोधन गरेर राजीनामा बुझाउने बताए ।

    प्रदेश प्रमुखले सरकारको नेतृत्वका लागि दाबीका गर्न दिएको समय सीमा एक घण्टामात्र छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार